सुचना, समाचार र मनोरन्जन

सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ

काठमाडौँ/

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.