सुचना, समाचार र मनोरन्जन
kumdini

राजदूत शर्माले भारतीय राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

British college

काठमाडौँ/
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् ।

भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । शर्मालाई केही साताअघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

कमेन्ट्स
Loading...