सुचना, समाचार र मनोरन्जन

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १४ जनाको मृत्यु

पोखरा/

British college

मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका १४ मा जिप दुर्घटनामा परेको हो।

वालिङ १४ को अर्खलाबासमा जिप दुर्घटनामा परेको हो । ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

मतदाता बोकेर मतदान केन्द्रतिर जादैँ गरेको जिप दुर्घटनामा परेको उनले बताए । ‘‘१४ जनाको मृत्यु पुष्टि भइसकेको छ । अन्य केही घाइतेलाई पोखरा रिफर गरिएको छ ।  जिप सडकबाट करिव तल खसेको प्रहरीले जनाएको छ  ।

कमेन्ट्स
Loading...