दाङ/

राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन । माओवादी केन्द्रका उम्मेदवार रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरि बिजयी भएको बताइएको छ ।
यो वडामा जम्मा ७१४ मत खसेको थियो । सुनारीले ३५८ मत प्राप्त गरेको बताइएको छ । उनको विजयको घोषणा हुन बाँकी रहेको छ। उनी यस अघि त्यो वडामा सुनारीनै बिजयी भएका थिए । यो पालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ ।