सुचना, समाचार र मनोरन्जन

ललितपुरमा चिरिबाबुको अग्रता

काठमाडौँ/

British college

ललितपुर महानगरपालिकामा प्रारम्भिक सय मत गन्दा महानगर प्रमुखमा चिरिबाबु महर्जन प्रतिस्पर्धी हरिकृष्ण व्यन्जनकारभन्दा दोब्बर मतले अगाडि छन् ।

सत्ता गठबन्धनका उम्मेदवार महर्जनले ५८ मत ल्याउदा व्यन्जनकारको ३० मत आएको छ । महानगरमा पुरानै उम्मेदवारबीच भिडन्त भएकोले निकै रोचक छ ।

स्थानीय तह निर्वाचन ०७४ मा व्यञ्जनकारलाई पराजित गरेर महर्जन महानगरको प्रमुख बनेका थिए ।

कमेन्ट्स
Loading...