काठमाडौं/
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम रहेको छ । ५२९ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले १७८ मत प्राप्त गरेका छन ।
त्यस्तै, दोस्रो स्थनामा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२० मत प्राप्त गरेका छन । तेस्रोमा एमालेका केशव स्थापित ११० मत प्राप्त गरेका छन । छ ।
त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत प्राप्त गरेका छन। राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत प्राप्त गरेका छन ।
