सुचना, समाचार र मनोरन्जन

मनाङमा मतगणना सकियो : काँग्रेस–एमाले बराबर

British college

मनाङ/

मनाङ जिल्लाका चार पालिकाको नतिजा सार्वजनिक भएको छ । चार गाउँपालिका रहेको यस जिल्लामा दुईवटा पालिका नेकपा एमाले र दुईवटामा नेपाली काँग्रेस विजयी भएको हो ।

कमेन्ट्स
Loading...