सुचना, समाचार र मनोरन्जन

पोखरा महानगरपालिका: गठबन्धनका उम्मेदवारलाई एमालेका उमेद्धारले उछिने

British college

कास्की/
पोखरा महानगरपालिकाको जारी मतगणनाअनुसार गठबन्धनका उम्मेदवार धनराज आचार्य पछि परेका छन् । नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार आचार्यले प्रारम्भिक मत परिणामअनुसार जम्मा ५० मत पाएका छन् ।

यस्तै एमालेका उम्मेदवार कृष्ण थापाले ६१ मत पाएका छन् । पोखरा महानगरपालिकामा अहिले वडा नम्बर १ र १२ को मतगणनामा भइरहेको छ।

कमेन्ट्स
Loading...