सुचना, समाचार र मनोरन्जन

बेलुकी ९:४० बजेसम्म काठमाडौं महानगरको अपडेट

British college

काठमाडौँ :

काठमाडौँ महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेका बालेन शाहको अग्रता कायमै रहेको छ। ९:४० कोपछिल्लो अपडेट अनुसार बालेन्द्र शाह ७४७  सय मत गप्राप्त गरेका छन । उनका निकट प्रतिद्धन्दी केशव स्थापितले ६२० मत प्राप्त गरेका छन भने सिर्जना सिंहले ४२६ मत प्राप्त गरेकी छिन ।

कमेन्ट्स
Loading...