सुचना, समाचार र मनोरन्जन
kumdini

२०२६ को फिफा विश्वकप तीन देशले संयुक्त आयोजना गर्ने

काठमाडौँ/

British college

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुने जनाएको छ । जुन ४८ टिमको सहभागिता हुने पहिलो विश्वकप हुनेछ र तीन आयोजक देश प्रतियोगिताको लागि स्वतः छनोट हुने अनुमान गरिएको छ ।

विश्वकपका खेलहरु अमेरिकाका एटलान्टा, बोस्टन, डल्लास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, न्यु योर्क जर्सी, फिलागेलफिया, सान फ्रान्सिस्को र सेटल गरी ११ सहरहरूमा हुनेछन ।

कमेन्ट्स
Loading...