सुचना, समाचार र मनोरन्जन
kumdini

पहिलो पटक पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पोखरा /

British college

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल अस्पतालमा बिहीबार पहिलो पटक ५० बर्षिया महिलाको मिर्गौला प्रत्यारोपण सफलतापूर्बक सम्पन्न भएको छ।

काठमाण्डौंबाट डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री डा. अनुप चापागाई डा. माया लामा डा. जुजु श्रेष्ठ डा. अमृत केसीको मेडिकल टिमले सफल मिर्गौला प्रत्यारोपण गरेको अस्पतालका निर्देशक प्रा. डा. भरत खत्रीले जानकारी दिए।

महिलालाई उनकै ५१ बर्षिय श्रीमानले किड्नी प्रदान गरेका अस्पतालका निर्देशक प्रा.डा. खत्रीले जानकारी दिए।

कमेन्ट्स
Loading...