सुचना, समाचार र मनोरन्जन

चन्द्रागिरिको केबलकारमा अड्किए राष्ट्रिय सभाका अध्यक्ष

काठमाडौँ/

चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर बीचमै अड्किएका छन् । तिमल्सिना पारिवारिक घुमघामका लागि चन्द्रागिरि गएका थिए ।

केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार राष्ट्रियसभा अध्यक्ष तिम्सिना केबलकार चढेको तर कतिबेर केबलकार रोकियो भन्नेबारे पुरा जानकारी आईसकेको छैन ।

कमेन्ट्स
Loading...