सुचना, समाचार र मनोरन्जन
kumdini

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज जापान जाँदै

काठमाडौँ/

British college

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राती जापान जाँदैछन। राती साढे १० बजे प्रचण्ड जापान उड्ने उनको सचिवालयले जनाएको छ। नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन्। उनी साउन २५ मा स्वदेश फर्किनेछन।

जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन। प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए।

कमेन्ट्स
Loading...