परिणाममुखी काम गर्न गैर सरकारी संस्थाहरुलाइ जि.स.स कास्की प्रमुख पौडेलको निर्देशन

 पोखरा/ जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गैरसरकारी संस्थाहरुलाइ परिणाममुखी काम गर्न निर्देशन दिएका छ्न। पौडेलले केही गैरसरकारी संस्थाहरू नाफा कमाउन बढी केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको भन्दै जनताका आबश्यकतालाइ मध्यनजर राखेर नीति तथा योजना निर्माणमा लाग्न आग्रह गरे । प्रमुख पौडेलले सो कुरा जिल्ला समन्वय समितीले कास्कीलाइ कार्यक्षेत्र बनाएर विभिन्न क्षेत्रमा कार्यरत … Continue reading परिणाममुखी काम गर्न गैर सरकारी संस्थाहरुलाइ जि.स.स कास्की प्रमुख पौडेलको निर्देशन