सुचना, समाचार र मनोरन्जन
kumdini

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी, एक साताभित्र आवेदन दिन सकिने

स्वास्थ्य बीमा बोर्डले कर्मचारी माग गरेको छ ।

British college

करार सेवामा जनशक्ति भर्ना गर्न बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

कमेन्ट्स
Loading...