सुचना, समाचार र मनोरन्जन
Election Commission V2

चुनावी घोषणा पत्र लेख्न केपी ओली लाकुरी भञ्ज्याङमा (हेर्नुस् तस्बिरहरू)

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने संसदीय चुनावका लागि पार्टीको घोषणा पत्र लेख्न ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन्।

शनिबार उनी एमालेका नेताहरूसहित लाकुरीभञ्ज्याङको एउटा रिसोर्टमा पुगेका हुन्। ओलीले त्यहाँ घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरेको उनको सचिवालयले जनाएको छ।

हेर्नुस् तस्बिरहरू:

सबै तस्बिरहरू: एमाले अध्यक्ष ओलीको सचिवालय। 

कमेन्ट्स
Loading...