सुचना, समाचार र मनोरन्जन
Tiger Cup

गोरखाबाट प्रदेशसभामा माओवादीका कृष्णप्रसाद धिताल विजयी

गोरखा/

गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल विजयी भएका छन । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका धितालले नेकपा एमालेका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन ।

धितालले १५ हजार ४५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका थापाले ९ हजार ८२२ मत प्राप्त गरे ।

कमेन्ट्स
Loading...