सुचना, समाचार र मनोरन्जन
Tiger Cup

झापाको १ (ख) बाट प्रदेशसभा सदस्यमा राप्रपाकी सबिना बजगाई निर्वाचित

झापा/

झापाको क्षेत्र नं १ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छिन् ।

उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार श्यामविर लिम्बूलाई १ हजार ३८८ मतान्तरले पराजित गरेकी हुन् । बजगाईले १३ हजार ६१२ मत प्राप्त गर्दा लिम्बूले १२ हजार २२४ मत प्राप्त गरेका थिए ।

कमेन्ट्स
Loading...