सुचना, समाचार र मनोरन्जन

ललितपुर ३ क बाट एमालेका राजकाजी महर्जन विजयी

ललितपुर/
ललितपुर क्षेत्र नम्बर ३ ‘क’बाट एमालेका रघुनाथ महर्जन विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता राजकाजी महर्जनलाई पराजित गर्दै एमालेका महर्जन निर्वाचित भएका हुन् ।

एमालेका महर्जनले ९ हजार ३५२ मत ल्याएर विजयी भए भने माओवादीका महर्जनले ८ हजार ८६२ मत ल्याएर पराजित भएका हुन् ।

कमेन्ट्स
Loading...