सुचना, समाचार र मनोरन्जन

अग्रता बनाउँदै सुवास नेम्वाङ

इलाम/

इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवास नेम्वाङले अग्रता बढाउँदै लगेका छन । जारी मतगणनामा उनले २० हजार ७१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १८ हजार ३०६ मत पाएका छन ।हालसम्म ४४ हजार ७७५ मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कमेन्ट्स
Loading...