सुचना, समाचार र मनोरन्जन

प्रदेश १ को प्रदेश सभा: ३६ सिटमा एमालेले जित्यो सबभन्दा बढी सिट, अरूको कति?

प्रदेश १ प्रदेशसभाको ५६ सिटमध्ये अहिलेसम्म ३६ सिटको नतिजा प्राप्त भएको छ। जसमा एमालेले १४, कांग्रेसले ११, माओवादी केन्द्रले ८, एकीकृत समाजवादीले २ र राप्रपाले १ सिट पाएको छ ।

नेपाली कांग्रेस :
१) झापा १(१) : गोपाल तामाङ
२) झापा ३ (१) : भूमिप्रसाद राजवंशी
३) मोरङ ५ (१) : गयानन्द मण्डल गनगाईं
४) ओखलढुंगा १ : प्रदिपकुमार सुनुवार
५) उदयपुर २(२) : रामकुमार खत्री
६) ताप्लेजुङ २ : खगेनसिंह हाङ्गाम
७) खोटाङ २ : भुपेन्द्र राई
८) मोरङ ५(२) : अमृत अर्याल
९) मोरङ ३(१)  : मानबहादुर लिम्बू
१०) भोजपुर २)  : विनोद वान्तवा
११) मोरङ ४(२) : भिम पराजुली

नेकपा एमाले :

१) सोलुखुम्बु २ : बुद्धिकुमार राजभण्डारी
२) मोरङ ४ (१) : जयप्रकाश चौधरी
३) झापा २ (१) : एकराज कार्की
४) झापा २(२) : तिलचन पाठक
५) झापा ५(१) हिक्मतकुमार कार्की
६) झापा ५(२): होमबहादुर थापा
७) इलाम २(२): रामबहादुर मगर
८) ताप्लेजुङ १ : तिलकुमार मेन्याङ्बो
९) खोटाङ १ : पाँचकर्ण राई
१०) झापा ३(२) : छविलाल चुडाल
११) धनकुटा १ : निरन राई
१२) धनकुटा २ : इन्द्रमणि पराजुली
१३) तेह्रथुम १ : किशोरचन्द्र दुलाल
१४) मोरङ १(१): उमकान्त गौतम

नेकपा (माओवादी केन्द्र)
१) ओखलढुंगा २ : बाबुराम गौतम
२) उदयपुर २ (१) : नारायणबहादुर मगर
३) पाँचथर २ : इन्द्रबहादुर आङ्बो
४) सोलुखुम्बु १ : गोम्बु शेर्पा
५) मोरङ ६(१)  : जीवन आचार्य
६) संखुवासभा १ : राजेन्द्रकुमार कार्की
७) तेह्रथुम २: दुर्गाप्रसाद चापागाई
८) उदयपुर १(२) : राजन किराती

नेकपा एकीकृत समाजवादी :
१) भोजपुर  १  : राजेन्द्रकुमार राई
३) पाँचथर १ :  कमल जबेगु

राप्रपा :
१) झापा १(२) : सविना बजगाईं

कमेन्ट्स
Loading...