सुचना, समाचार र मनोरन्जन
Tiger Cup

रुपन्देही-३ राप्रपाका दीपक बोहोरा विजयी, हारे गृहमन्त्री खाँण

काठमाडौं /

रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका छन् । खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहोराले पराजित गरेका हुन्।

बोहोराले ३६ हजार ६४८ मत पाए भने गृहमन्त्री खाणले ३४ हजार ६ मत पाए। बोहरा २६ सय ४२ मतले विजयी भएका हुन् ।

कमेन्ट्स
Loading...