सुचना, समाचार र मनोरन्जन

पाँचौं राष्ट्रिय झण्डा दिवस : निकालियो र्‍याली (हेर्नुहोस् तस्बिरहरु)

काठमाडौं /

पाँचाैं राष्ट्रिय झण्डा दिवस शुक्रबार मनाइँदै छ । राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल/ श्रद्धावन नेपाल तथा राष्ट्रिय झण्डा दिवस मुल समारोह समितिले काठमाडौंमा र्‍याली निकालेको छ।

तस्बिरमा हेर्नुहोस् पाँचाैं राष्ट्रिय झण्डा दिवस :

कमेन्ट्स
Loading...