सुचना, समाचार र मनोरन्जन

सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री पौडेललाई

काठमाडौँ/

मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई तोकेको छ ।

बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।

कमेन्ट्स
Loading...