सुचना, समाचार र मनोरन्जन
Tiger Cup

सांस्कृति मेलामा सहभागी हुन हास्यकलाकार सन्दीप क्षेत्री पोखरा आउदैँ

पोखरा/

तराई विद्यार्थी सेवा समाजले सरस्वती पुजाको दिन तराइ बिध्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले सरस्वती पूजाको दिन माघ १२ गते सांस्कृति मेला २०७९ अयोजनामा नेपालका चर्चीत कलाकार संदीप क्षेत्री आऊने भएका छन।

संस्कृति मेलाका पूवकार्यक्रमहरु पौषको तेस्रो हप्तादेखि अयोजना शुरू भईसकेको छ र माघ १२ गते सरस्वती पूजाको दिन समापन गरिने छ ।

पोखरा विश्वविद्यालयको इतिहासमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोग रहन र हास्न सबै तयार हुनु हुन भीडीयो मार्फत अपील संदीप छेत्रीले गरेका छन।

कमेन्ट्स
Loading...