सुचना, समाचार र मनोरन्जन

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौँ/

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर.थम्पसनले भेटवार्ता गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत थम्पसनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल र अमेरिकाबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कमेन्ट्स
Loading...