सुचना, समाचार र मनोरन्जन

चित्रकलामा आफुलाई अब्बल सावित गर्दै महर्जन : कला प्रदर्शन गर्ने तयारीमा

काठमाडौँ /

मिस नेवाः ११४१ का प्रतिस्पर्धि मध्यकी एक मनिषा महर्जन चित्रकलामा आफुलाई अव्बल सावित गर्दै छिन् ।

मिस नेवाः को ट्यालेण्ट सोमा भैरवको चित्रकला प्रदर्शन गरेर सबैको वावाही र तारिफ पाउन सफल भएकी मनिषाले छिट्टै आफ्नो एकल चित्रकला प्रदर्शन गर्ने तयारीमा लागेकी छिन् ।

चित्रकलाको अलवा स्केटिङ, नृत्य लगायत बिभिन्न अतिरिक्त क्रियाकलापमा पनि उतिकै सक्रिय छिन् । भैरवका अलवा कुमारी लगायत नेवारी कला तथा संस्कृति झल्काउने धेरै कला सृजना गरी सकेकी छिन् ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds