सुचना, समाचार र मनोरन्जन

वैदेशिक रोजगारमा कामदार पठाउने कोटा प्रणाली हट्ने

काठमाडौँ/

वैदेशिक रोजगारीमा लाग्दै आएको कोटा प्रणाली हट्ने भएको छ । वैदेशिक रोजगार व्यवसायीले प्रत्येक वर्ष कम्तीमा १०० जना कामदार पठाउनुपर्ने बाध्यकारी व्यवस्था छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त बाध्यकारी व्यवस्था हटाउन थालेको हो । त्यसका लागि आवश्यक कानुन संशोधनका लागि प्रक्रिया अगाडि बढाएको हो ।

कमेन्ट्स
Loading...