सुचना, समाचार र मनोरन्जन

स्थानीय तहका जनप्रतिनिधिलाई एमालेले अनुशिक्षण दिँदै

काठमाडौँ/

नेकपा एमालेले आजबाट स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरूलाई अनुशिक्षण दिँदैछ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुई दिने अनुशिक्षण दिन लागेको हो ।

अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन ।

कमेन्ट्स
Loading...