सुचना, समाचार र मनोरन्जन

सुनको भाउ ५ सय रुपैयाँ सस्तियो

काठमाडौँ/

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ हजार रुपैयाँले घटेर सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कमेन्ट्स
Loading...