सुचना, समाचार र मनोरन्जन

स्वस्तिमाले सांसद असिम शाहलाई भनिन्- मेरो तस्बिरका कुरा संसदमा उठाउनु पर्‍यो!

काठमाडौं /

अभिनेत्री स्वस्तिमा खडकाले आफनो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन्।

आफनो फेसबुक वालमा  ‘Keeping up with an Artificial Intelligence’ उल्लेख गरेर आफनो फोटो राखे पछि उनका सहकर्मी र फ्यानहरुले आश्चर्यजनक प्रतिक्रिया दिईरहेका छन् । धेरैले उनको तस्विर हेरर बिभिन्र खाले प्रतिक्रिया दिइरहेका छन्।

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उनको तस्विर हेरेर प्रतिक्रिया दिए, ‘हलिउड छ त’।

जवाफमा खड्काले लेखेकी छिन्, ‘यो कुरा सदनमा उठाउनु पर्‍यो।’

सो फोटोमा प्रतिक्रिया दिँदै अभिनेता बिपिन कार्कीले भने, ‘आम्मामा‘।’

अभिनेत्री दिपाश्री निरौलाले भनिन्, ‘भेरी इम्प्रेसिभ ल ।’

फिल्म निर्मात्री तथा निर्देशक कृषा चौलागाईले तस्विरमा लेखेकी छिन्, ‘ओमजी भूकम्प आएको भन्दा कडा आयो।’

कमेन्ट्स
Loading...