सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री ओली पोखरा रङ्गशालामा, हेर्नुहोस ८ तस्बिरमा

पोखरा /

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरा रङ्गशालामा स्वागतको गरिएको छ ।

 गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका ओलीलाई सोही अवसरमा पोखरा रङ्गशालामा स्वागत गरिएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेश कुमार सिलवालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाको विकास गर्न सरकार लागिरहेको बताए। ओलीले देश बिकासमा खेलाडीको ठुलो हात हुने भन्दै, सधै राम्रो खेल्न पनि आग्रह गरे।

ओलीले खेल र खेलाडीको लागि सहयोग गर्न सरकार तयार रहेको बताए ।

कमेन्ट्स
Loading...