सुचना, समाचार र मनोरन्जन

तस्बिरमा हेर्नुहोस्, नेपाल पत्रकार महासंघ कास्कीको ४७ औं स्थापना दिवस

पोखरा /

नेपाल पत्रकार महासंघ कास्कीले आफ्नो ४७ औं स्थापना दिवसको अबसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ।

महासंघ कास्कीले स्थापना दिवसको अबसरमा Conflict of Interest in Journalism (पत्रकारितामा स्वार्थको टक्राब) विषयक कार्यशाला आयोजना गरेको अध्यक्ष बिमला भण्डारीले बताईन ।

कार्यक्रममा पत्रकारिता सम्वद्ध संघसंस्था र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशीलप्रति शुभकामना दिँदै अनेक आरोह अवरोह झेल्दै महासंघ आजको अवस्थामा आइपुगेको र भावी दिनमा पेसागत मुद्दामा कन्द्रित भई अझ सशक्त ढंगले अगाडि बढ्ने उद्घोष गरे ।

हेर्नुहोस् तस्बिरहरु :

सबै तस्बिरहरु: प्रेम थापा, परिचय

 

कमेन्ट्स
Loading...