पोखरा /
बर्खा सुरु भएसंगै तात्यो महानगर: कृषकलाई रोपाइको चटारो महानगरलाई सडक मर्मतको चटारो! मध्य असारमा पोखराको मुख्य केन्द्र पृथ्वीचोकमा सडक पिच गर्दै गरेको दृश्य। पछिल्लो समय पोखराको सडकहरुमा मर्मत एवम् पिचको कामलाई तिब्रता दिइएको छ।
यद्यपी बर्षा सुरु भएसंगै गरिएको पिच टिकाउ भने नहुने विज्ञहरु बताउछन् । जे होस्, मध्य असारमा गरिएको सडक मर्मतले थोरै भएपनि सुन्दर पोखराको मुहार भने फेर्ने छ ।

हेर्नुहोस् परिचय तस्बिरहरु :
सबै तस्बिरहरु: प्रेम थापा, परिचय