सुचना, समाचार र मनोरन्जन

मिलन र अन्जुको म्युजिकल भिडियो ‘सुरुवात’ सार्वजनिक

पोखरा /

किरण शंकरको प्रस्तुतिमा तयार भएको म्युजिकल फिल्म ‘सुरुवात’ युट्युबमा सार्वजनिक भएको छ ।

किरण शंकरको स्वर, दीपक रसाइलीको शब्द, बुद्ध लामाको संगीत रहेको म्युजिकल फिल्मको भिडियोमा मिलन शंकर, अञ्जु चौलागाईं र गोकर्ण बन्जराको अभिनय छ ।

रोहन नेपालीको कथा तथा निर्देशन रहेको यो भिडियोमा अनिल के मानन्धरको छायांकन, नेत्र गुरुङको सम्पादन छ ।

हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.