सुचना, समाचार र मनोरन्जन

 नेपाल सरकार र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति [ हेर्नुहोस तस्बिरमा ]

 नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को उपस्थितिमा हस्ताक्षर भएको हो ।
तीन बुँदे सहमतिमा देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, नेकपाले शान्तिपूर्ण राजनीति गर्ने, सरकारले नेकपाको प्रतिबन्ध हटाउने, कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा खारेज गर्ने उल्लेख गरिएको छ । 

 

कमेन्ट्स
Loading...