सुचना, समाचार र मनोरन्जन

यस्तो रहयो नेकपा एमाले संसदीय दलको बैठक= हेर्नुहोस् १० तस्बिरमा

नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको छ । संशोधित विधानमा दुई सदनात्मक व्यवस्था राखिएको छ । उक्त विधान शनिबारै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने छ ।

त्यस्तै संशोधित विधानमा दलको संसदीय बोर्ड २७ सदस्यीय रहेकोमा अव २९ सदस्यीय हुने बनाएको छ ।  यस्तै बैठकले एमाले संसदीय दलले गुटगत भेला गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं दलका नेता ओलीले आफ्नो निर्देशन विपरित भेला गरेको भन्दै अगुवाहरुलाई स्पष्टीकरण सोधिने बताए ।

PCCi MELa

कमेन्ट्स
Loading...