सुचना, समाचार र मनोरन्जन

टी-२० विश्वकप छनोट: गुल्सनले नै लिए सिंगापुरको चौथो विकेट

काठमाडौँ /

सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको चौथो विकेट लिएको छ ।

सिंगापुरको चौथो विकेट पनि गुल्सन झाले लिएका हुन् । गुल्सनले सिंगापुरका अमत्र्या कौललाई शून्य रनमै पेभेलियन फर्काएका हुन् । कौलको क्यान पनि गुल्सन आफैले लिएका थिए । कौल आउट हुँदा सिंगापुरले ७.५ ओभरमा चार विकेट गुमाएर ५४ रन बनाएको छ ।

Leave A Reply

Your email address will not be published.