काठमाडौं /
थ्री नेसन्स कप फुटबलको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालमा पुगेका थिए ।
सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

प्रधानमन्त्री ओलीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरणसमेत गरे । खेल अबधिभर खेलाडिलाई हौसला प्रदान गर्दै खेल हेरे ।