सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री ओलीको खेल मोह [ हेर्नुहोस् तस्बिरमा ]

काठमाडौं /

थ्री नेसन्स कप फुटबलको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालमा पुगेका थिए ।

सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

PCCi MELa

प्रधानमन्त्री ओलीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरणसमेत गरे । खेल अबधिभर खेलाडिलाई हौसला प्रदान गर्दै खेल हेरे ।

कमेन्ट्स
Loading...