सुचना, समाचार र मनोरन्जन

टी-२० विश्वकप छनोटको भीआईपी टिकटको मूल्य १० हजार

काठमाडौँ/

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल हेर्ने भीआईपी टिकटको मूल्य १० हजार राखिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को टिकटिङ पार्टनरको रुपमा रहेको आइएमई पेबाट दर्शकले टिकट काट्न सक्नेछन् ।

भीआईपीतर्फ बस्ने दर्शकका लागि खाना र खाजाको समेत व्यवस्था हुनेछ । त्यस्तै सामान्य तर्फको टिकटको मूल्य भने २ सय रहेको छ ।

Leave A Reply

Your email address will not be published.