सुचना, समाचार र मनोरन्जन

सुदुरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

  •  
  •  
  •  
  •  

कञ्चनपुर /

सुदुरपश्चिम प्रदेशले आज सार्वजनिक बिदा दिएको छ।

राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिएको हो ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन्।

कमेन्ट्स
Loading...