सुचना, समाचार र मनोरन्जन

‘प्रचण्ड’ पत्नी सिताको अवस्था झल्काउने एउटा तस्वीर

  •  
  •  
  •  
  •  

 काठमाडौं /

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिताको अवस्था निकै कमजोर देखिएको छ ।

छोरी रेणु दाहालले सामाजिक सञ्जालमा सेयर गरेको एक तस्वीरमा सिताको अवस्था निकै कमजोर देखिएको हो ।

१५ हजार भन्दा बढि कमेन्टले भरिएको रेणुको फेसबुक वालमा अधिकांशले स्वास्थ्यलाभको कामना गरेका छन्।

छोरीहरु गंगा र रेणु दाहालसँगको एक सेल्फीमा प्रचण्ड पत्नी सिता निकै कमजोर देखिएकी छिन् ।

कमेन्ट्स
Loading...