सुचना, समाचार र मनोरन्जन

नेपालको मलेसियामाथि सानदार जित

काठमाडौं /

नेपालले मलेसियालाई हराउँदै सानदार जित हासिल गरेको छ ।

राजधानीमा जारी त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत बिहिबार भएको राउन्ड रोविनको अन्तिम खेलमा नेपालले मलेसियामाथि ६९ रनले जित निकालेको हो।

नेपालले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया ५ बल अगाडि नै अलआउट हुँदै १४८ रनमा समेटियो। मलेसियाका लागि अमिनुद्दिन राम्लीले सर्वाधिक ४१ रन बनाए।

कमेन्ट्स
Loading...