सुचना, समाचार र मनोरन्जन

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा मृतकको संख्या १३७ पुग्यो, १६६ घाइते

काठमाडौं /

शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९९ र रुकुम पश्चिममा ३८जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन्। सबै घाइतेको उपचार भईरहेको छ ।

Leave A Reply

Your email address will not be published.