सुचना, समाचार र मनोरन्जन

कोरोना कहर : नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गर्ने प्रधानमन्त्री ओलीकाे घोषणा

  •  
  •  
  •  
  •  

काठमाडौं /

 प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने बताएका छन् ।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताउदै । स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिएका हुन् ।

उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । ओलीले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि बताए ।

कमेन्ट्स
Loading...