सुचना, समाचार र मनोरन्जन

पोखरामा लकडाउनको पहिलो दिन [ हेर्नुहोस् परिचय फोटो फिचर ]

पोखरा /

 कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउन लम्बिने संकेत देखिएको छ । पोखरामा पहिलो दिनको लकडाउनमा अत्यावश्यक सेवाबाहेक अन्य क्रियाकलाप ठप्प छन् ।

सरकारले बिकासको काम भवन, सडक, पुललगायत कामलाई पहिलो प्राथमिकतामा राख्दै जारी रहने जनाएको छ । यस्तै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले भने विपन्न जनतालाई राहत वितरण बन्द गरेर काम दिने घोषणा गरेका छन् ।

सवारी साधन चलाउन छुट नभए पनि दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीहरू गुडिरहेका छन् । लकडाउन पहिलो दिन पोखरामा खुकोलो देखियो।

तस्बिर : प्रेम थापा

कमेन्ट्स
Loading...