सुचना, समाचार र मनोरन्जन

यात्रामा परिचय : यस्तो देखियो तनहुँको दमौली (हेर्नुहोस् तस्बिरमा ‘लकडाउन’ डायरी )

  •  
  •  
  •  
  •  

नेपाल सरकारले कोभिड–१९ कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न गरेको लकडाउन देशभर जारी छ। सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको छ ।

लकडाउनका कारण तनहुँको सदरमुकाम दमौली सुनसान देखिएको थियो ।

बिहान र साझा तरकारी लगाएत खाद्यान्न लिन केही सिमित पसल खुलेका छन् ।

दिनभर भने बजार र आसपास पुर्ण रूपमा बन्द रहेको थियो ।

सरकारको निर्णयसँगै तनहुँको दमौली र आसपासका क्षेत्र सुनसान बनेको छ ।

सबैजसो पसल, व्यवसाय, सवारी साधान बन्द भएका छन्।

तनहुँका प्रमुख बजार दमौली, डुम्रे, बजार र सडक सफा देखिएका छन् ।

तस्बिरहरु : प्रकाश कोइराला

कमेन्ट्स
Loading...