सुचना, समाचार र मनोरन्जन

कोरोनाबाट निको भए ५ हजार ५५ जना, थप २१४ को मृत्यु

  •  
  •  
  •  
  •  

काठमाडौँ /

नेपालमा आज ५ हजार ५५ जना कोरोनाबाट निको भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा थप २१४ जनाले कोरोनाबाट ज्यान गुमाएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै आजसम्म कुल मृतकको संख्या ४ हजार ४६६ पुगेको छ।

यीसहित हालसम्म ३ लाख २१ हजार ५१८ जना निको भएका छन्। हाल देशभर १ लाख ५ हजार २०७ जना सक्रिय संक्रमित छन्।

कमेन्ट्स
Loading...