सुचना, समाचार र मनोरन्जन

दीपक मनाङेले लिए पुन मन्त्रीको सपथ

कास्की /

गण्डकी प्रदेश सभा सांसद राजिव गुरुङ ‘दीपक मनाङ’ले पुन मन्त्रीको सपथ लिएका छन्।

गण्डकी प्रदेश प्रमूख सीतादेवी पौडेलले आज उनलाई सपथ गराएकी हुन् ।उनलाइ प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले युवा तथा खेलकुद मन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

मन्त्रीको सपथ लिनासाथ मनाङे युवा तथा खेलकुद मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्।

कमेन्ट्स
Loading...