सुचना, समाचार र मनोरन्जन

डिशहोममा फरक रियालिटी शो ‘हिपहप ब्याटल’ प्रशारण हुँदै

  •  
  •  
  •  
  •  

पोखरा /

डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप ब्याटल नामक नयाँ रियालिटी शो प्रसारण गर्न भएको छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतबार बेलुकी ७ः३० बजे प्रसारण हुने डिशहामले जानकारी दिएको छ ।

उक्त रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलब्ध हुने एकेडेमीले जानकारी दिएको छ ।

कमेन्ट्स
Loading...